Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष दियो जिम्मेवारी

नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष दियो जिम्मेवारी

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । महासंघले बिहीवार ८ पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिएको हो । भवानी राणालाई सदस्य समिति, महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्य ज्योतीलाई व्यवसायीक आचारसंहिता फोरममा जिम्मेवारी दिइएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहीवार (आज) एक कार्यक्रमकाबीच महासंघका अध्यक्ष शेखर गोल्छाले पूर्व अध्यक्षहरुबाट कार्यकारिणी समितिलाई सल्लाह, सुझाव तथा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij