Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

जातीय छुवाछूत उन्मुलन दिवस

जात आमाले नभएर समाजले जन्माउने टिप्पणी: ओली

जात आमाले नभएर समाजले जन्माउने टिप्पणी: ओली

आमाले जात जन्माउँ दिनन्, नवजात मानव जन्माउँछिन् ।

  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जात आमाले नभएर समाजले जन्माउने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    जातीय छुवाछूत उन्मुलन दिवसको अवसरमा शुभकामना दिँदै ओलीले उक्त टिप्पणी गरेका हुन् ।

    images

    आमाले जात जन्माउँ दिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो,ओलीले फेसबुकमा लेखेका छन् ।

    उनले मानवता भन्दा माथि कुनै जात नभएको पनि टिप्पणी गरेका छन् । मानवता भन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ,ओलीले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij