
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अंकले बढेर २६५८ दशमलव ९३ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१५ कम्पनीका ७५ हजार ५०८ पटकको कारोबारमा १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राधी विद्युत्मा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij