Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

युनाईटेड फाईनान्सले कमायो करिब साढे २ करोड नाफा

युनाईटेड फाईनान्सले कमायो करिब साढे २ करोड नाफा

  • काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्त सम्म २ करोड ४३ लाख १७ हजार बराबरको नाफा कमाएको छ । गत आवको सोही अवधीसम्म फाइनान्सले  करोड ११ लाख ८७ हजार बराबरको खुद नाफा कमाएको थियो । यस वर्षको पुसमसान्त सम्म फाईनान्सको खुद नाफा १ करोड ६८ लाख रुपैंयाले कम हो । 
     
     गत आवको तुलनामा बैंकको निक्षेप ६९ करोड ५४ लाख रुपैयाँले बढेर  ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी ४६ करोड २४ लाख रुपैयाँले बढेर ५३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको आधार दर १०.०६ प्रतिशत रहेको छ । 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij