Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

लागूऔषध

लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रमाडोल ट्याब्लेट सहित आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीबाट ट्रमाडोल दुई सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट चार सय १०ओटा बरामद सञ्चालक सहित निम्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता मोहनजंग बुढथापा ले जानकारी दिए ।

    images

    पक्राउ पर्नेमा फार्मेसी सञ्चालक रमेशबहादुर शाही, २५ वर्षका हिक्मतजंग शाही, २५ वर्षमका प्रलाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij