Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

सगरमाथा आरोहण

सगरमाथा आरोही पेम्बा शेर्पालाई सम्मान

सगरमाथा आरोही पेम्बा शेर्पालाई सम्मान

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गर्न सफल आरोही पेम्बा शेर्पालाई सम्मान गरेको छ ।

    images
    images
    images

    शुक्रबार एक विशेष कार्यक्रमका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् ।

    images

    सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए ।

    उनले आरोही पेम्बा शेर्पाले नेपाल र स्वयम आफ्नो नामलाई ऐतिहासिक नामको रुपमा चिनाएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij