Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

प्रि -ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि -ओपन सेसनमा नेप्से सूचक घट्यो

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले घटेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६७४ दशमलव १५ अंकमा आएको छ । १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    ३१ कम्पनीको १० हजार २ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij