
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य प्रति तोला रु १ सय रुपैयाँले घटेको ले जानकारी गराएको हो ।
हिजो तुलनामा आज रु १ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य ९२ हजार र तेजावी सुनको मुल्य प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएको हो । चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ४५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij