Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

रानीबारीबाट सुन र मोबाइल चोरी

रानीबारीबाट सुन र मोबाइल चोरी

  • काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानिबारीमा चोरी भएको छ । ५६ वर्षीय दीपक थापाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    घरबाट सुनका गहना र मोबाइल २ थान गरी करिब २ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij