May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३४ दशमलव ७९ विन्दुले बढेको छ ।
यससँगै सूचक २७१२ दशमलव २५ अंकमा आएको छ ।
याे सेसनमा ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ५८ कम्पनीको १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij