Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३२ विन्दुले घटेको छ । यससँगै सूचक २६०६ दशमलव ७३ अंकमा आएको छ ।

    images
    images
    images

    याे सेसनमा ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको १ हजार १ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij