Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । मंगलबार दोहोरो अंकको गिरावट देखिएको पूँजीबजारमा बुधबार भने दोहोरो अंककै सुधार देखिएको छ। बुधबार २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार कित्ता सेयर ५९ हजार १ सय ५१ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकिक्ता ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनेन्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७।०५ प्रतिशतका दरले गुमाएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij