Logo

Jul 05 2025 | २०८२, असार २१ गते

Jul 05 2025 | २०८२, असार २१ गते

पक्राउ

महिलाको हत्या गरी फरार पन्त पक्राउ

महिलाको हत्या गरी फरार पन्त पक्राउ

धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन्।

  • काठमाडौं । नुवाकोटको सूर्यगढी नगरपालिका-१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन्।

    images
    images
    images

    गत चैत २९ गते काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौं फर्कंदै गर्दा काठमाडौंको नागढुङ्गा बाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    images

    मंगलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij