Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महासंघमा नयाँ कार्यसमिति चयन

महासंघमा नयाँ कार्यसमिति चयन

  • काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको सभापतिमा भरतराज आचार्य चयन भएका छन् । 

    images
    images
    images

    यस्तै सदस्यहरूमा पञ्चकन्या समूहका उज्ज्वल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटायल इन्डस्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इन्डस्ट्रिजका गोकुल भण्डारी चयन भएका छन् । अन्स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जितेन्द्र लोहिया, नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष सुभास भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी पनि समितिको सदस्यमा चुनिएका छन् ।

     सोमबार महासंघले गठन गरेको समितिको सहसभापतिको जिम्मेवारी कार्यकारिणी समिति सदस्य सुशील थापाले पाएका छन् ।समितिको सल्लाहकारहरुमा डा.तारा पोख्रेल, हरिप्रसाद पाठक, रामशरण थपलिय, शैलेन्द्र प्रधान र मुकुन्द तिमिल्सना चयन भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij