Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९७ विन्दुले बढेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६३५ दशमलव २१ अंकमा आएको छ । याे सेसनमा ३९ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ४२ कम्पनीको ५ हजार ६ सय १५ कित्ता सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij