Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

बेबी लाइफ होम

सन्दीपको सहयोगी हात

सन्दीपको सहयोगी हात

उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमका सञ्चालकले जानकारी दिएका छन् ।

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कीर्तिपुरस्थित बाल आश्रम बेबी लाइफ होममा पुगेका छन् । उनले त्यहाँ रहेका बालबालिकासँग करिब एक घन्टा समय बिताए ।

    images
    images
    images

    सन्दीप यसअघि पनि बेलाबखत त्यहाँ पुग्ने गरेका थिए । आज उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमका सञ्चालकले जानकारी दिएका छन् ।

    सन्दीपले बालबालिकासँग भलाकुसारी गरेका थिए । उनलाई आफूहरुबीच पाउँदा लाइफ होमका बालबालिका निकै खुशी देखिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij