Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

आइतबार नीति तथा कार्यक्रम पारितको तयारी, एमालेले जारी गर्‍यो ह्वीप

आइतबार नीति तथा कार्यक्रम पारितको तयारी, एमालेले जारी गर्‍यो ह्वीप

  • काठमाडौं । १९ वैशाखमा संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने तयारी छ । एक हप्ताको छलफलपछि नीति तथा कार्यक्रम पारित गर्न लागिएको हो ।

    images
    images
    images

    नीति तथा कार्यक्रम पारित गर्ने दिन सत्तारुढ दलले आफ्नो दलका लागि संसदका लागि ह्वीप जारी गरेको छ । मुख्य सचेतक महेश बर्तौलाले ह्वी जारी गर्दै सो दिन अनिवार्य उपस्थित हुन भनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij