Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०६ विन्दुले घटेको छ । याे सँगै सूचक २६१८ दशमलव ३३ अंकमा आएको छ ।
यो सेसनमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको २ लाख ४३ हजार ६ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij