Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सचिवालय बैठक

एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रम,पार्टी गतिविधि लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    AGNI GROUP

    सरकार प्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीकाटिप्पणी बारे पनि आजको बैठकमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij