Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

मिश्रको रिहाइ माग गर्दै जावलाखेलमा रिले अनशन सुरु

मिश्रको रिहाइ माग गर्दै जावलाखेलमा रिले अनशन सुरु

  • काठमाडौं । राप्रपाको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका रिहाइको माग गर्दै रिले अनशन सुरु भएको छ । राष्ट्रवादी देशभक्त जनताको आयोजनामा मिश्रको रिहाइ माग गर्दै आजदेखि ललितपुरको जावलाखेलमा रिले अनशन सुरु गरेको हो ।

    images
    images
    images

    उनीहरुले मिश्रको रिहाइसँगै ४ बुँदे माग पनि राखेका छन् ।

    मिश्रमाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, रविन्द्र मिश्रलगायत सबै राष्ट्रवादी साथीहरुलाई रिहाइ गर्नुपर्ने, विधिको सुशासन कायम गर्नुपर्ने र नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर्नुपर्नेलगायतको उनीहरुको ४ बुँदे माग छ ।

    मिश्रसहितका केही राप्रपा नेताहरु गत चैत  १५ गते राजावादी प्रदर्शनमा  पक्राउ परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij