Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

झन्डै एक महिनापछि खुलेको माइतीघर-बबरमहल सडक

झन्डै एक महिनापछि खुलेको माइतीघर-बबरमहल सडक

  • काठमाडौं । झण्डै एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् ।

    images
    images
    images

    शिक्षकहरूले २९ दिनसम्म बिजुलीबजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरे । शिक्षक आन्दोलनका कारण झण्डै एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो ।

    शिक्षकहरू घर फर्केसँगै बानेश्वर–बिजुलीबजार क्षेत्र आफ्नो पुरानै लयमा फर्किएको छ । सवारीसाधन निर्वाध चल्न थालेका छन् ।

    हेरौं बिहीबार खिचिएका केही तस्वीर :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij