Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०७ विन्दुले घटेको छ । यससँगै सूचक २६३१ दशमलव ९० अंकमा आएको हाे ।
यो सेसनमा २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३ लाख ३७ हजार ४ सय ३६ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij