Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ९१ विन्दुले बढेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६४८ दशमलव ९८ अंकमा आएको छ । यो सेसनमा ८१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    त्यस्तै ,४३ कम्पनीको ५ हजार ५ सय ३५ कित्ता सेयर कारोबार भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij