Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

१४०० रुपैयाँले घट्यो सुनको मूल्य

१४०० रुपैयाँले घट्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij