Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३ दशमलव १४ विन्दुले घटेको छ ।
यससँगै सूचक २६९५ दशमलव १४ अंकमा आएको हो । १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५३ कम्पनीको ३ हजार ६ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij