Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

हिमालयन बैंकले इस्टर्न एजेन्सी ग्राहकहरुलाई सहुलियत कर्जा उपलब्ध

हिमालयन बैंकले इस्टर्न एजेन्सी ग्राहकहरुलाई सहुलियत कर्जा उपलब्ध

  • काठमाडौं ।  हिमालयन बैंकले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन्। ७० शाखाबाट नै सो कर्जा सुविधा उपलब्ध छ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij