Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पत्रकारको आवरणमा यस्तो धन्दा

व्यवसायीलाई धम्क्याउने पत्रकार पक्राउ

व्यवसायीलाई धम्क्याउने पत्रकार पक्राउ

गैरकानुनी गतिविधिमा संलग्न हुँदै जोडेको घरजग्गा र अन्य सम्पत्तिको छानबिन शुरु

  • रौतहट । व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । व्यापारीहरूलाई 'पत्रकार हुँ' भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिकाका विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको  छ । यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सर्राफलाई पक्राउ गरेको हो । बारा प्रहरीका अनुसार गैरकानुनी गतिविधिमा संलग्न हुँदै जोडेको घरजग्गा र अन्य सम्पत्तिको छानबिन शुरु भएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij