Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मौसम खराबीको कारण उडान प्रभावित

मौसम खराबीको कारण उडान प्रभावित

  • काठमाडौं । मौसम प्रतिकुल हुँदा हवाई उडान प्रभावित भएको छ ।

    images
    images
    images

    मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

    २ बजेदेखि उडान अवरुद्ध हुँदा विमानस्थलमा आन्तरिक यात्रुहरुको चाप बढेको छ । पोखरा, भैरहवा, नेपालगन्ज उड्ने विमानहरु डिले भएका छन् । यात्रुहरु खचाखच भरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij