Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौं । ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौंको थापाथली करिडोर क्षेत्र अस्तव्यस्त बनेको छ ।
जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ । आज (बिहीबार) दिउँसो काठमाडौँ उपत्यकामा वर्षासमेत भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij