Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उच्च अदालतले रामबहादुर बम्जनलाई दियो सफाइ

उच्च अदालतले रामबहादुर बम्जनलाई दियो सफाइ

  • काठमाडौं । तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनले बालयौन दुरुपयोगको कसुरमा सफाइ पाएका छन् ।

    images
    images
    images

    सर्लाही जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले उनलाई सफाइ दिएको हो ।

    रामबहादुरसँगै बालयौन दुरुपयोगका कसुरदार ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन् । उनीहरू दुईलाई जिल्ला अदालतले पनि सफाइ दिएको थियो । तर, मुद्दा उच्च अदालतमा पुनरावेदन भएको थियो ।

    सर्लाही जिल्ला अदालतले २०८१ असार १७ गते रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij