
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा एक पुरुषको शव फेला परेको छ ।
कुलेश्वर मन्दिरको भित्री गल्लीमा एक पुरुषको आज शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिएका पुरुष अन्दाजी ५५/५६ वर्ष जति रहे पनि उनको पहिचान खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij