Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक १३ अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक १३ अंकले बढ्याे

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १३ दशमलव २३ विन्दुले बढेको छ । यससँगै सूचक २७०२ दशमलव ४६ अंकमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज १ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ५५ हजार २३७ कित्ता सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट