Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

वीरगञ्जमा कर्फ्युको अवधि लम्बियो

वीरगञ्जमा कर्फ्युको अवधि लम्बियो

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) को समय बढाएको छ ।

    images
    images
    images

    आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७:३० बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज राति १२ बजेसम्मका लागि बढाएको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij