
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले टस हारेको छ । यूएइका कप्तान पृथ्वी मधुले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो दिएका छन् ।
मूलपानी तल्लो मैदान भिजेको हुँदा टस निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो। टस ढिलो हुँदा खेल ४० ओभरमा घटाइएको छ ।
नेपालको प्लेइङ ११ः
नरेन भट्ट (कप्तानं), निरजकुमार यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अलि, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, र सन्तोष यादव
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij