Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

कफ्र्युले बिरगंज सुनसान, सेना परिचालन

कफ्र्युले बिरगंज सुनसान, सेना परिचालन

  • काठमाडौं । पर्सामा दुई पक्ष बिच झडप भएपछि लगाइएको कफ्र्युका कारण आईतवार बिहान बिरगंज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।

    images
    images
    images

    दुई पक्ष बिच झडपभएपछि स्थानीयप्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मकालागिकफ्र्यु लगाएको हो । अहिले पनिकफ्र्यु जारी छ भने सडकतथा चौकमाबाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    पर्साका प्रमुखजिल्लाअधिकारी गणेश अर्यालले कफ्र्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरीएको पुष्टि गरेका छन । उनकाअनुसार स्थानीयप्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिमकफ्र्यु आदेश जारी गरेको हो ।

    पुर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उतरमा गण्डक चौक र दक्षिणमाशंकराचार्य गेट सम्म कफ्र्यु आदेश जारी भएको उनले जानकारी दिए । बिरगंजको अवस्था हेरेर कफ्र्युको समय थप गर्ने वानगर्ने निणयलिइने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij