Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज(मंगलवार) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।

    images
    images
    images

    सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ४ सय रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला चाँदी १२ सय ६० रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ५५ मा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij