Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सल्लाघारीमा गाडि पल्टिदा दुई घाइते

सल्लाघारीमा गाडि पल्टिदा दुई घाइते

  • काठमाडौं । भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

    तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  ।

    उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’

    गाडिमा ९ जना यात्रु रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij