Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

डोमिनिकनमा नाइटक्लबको छत भत्किँदा ९८ जनाको मृत्यु , १५० बढी घाइते

डोमिनिकनमा नाइटक्लबको छत भत्किँदा ९८ जनाको मृत्यु , १५० बढी घाइते

  • काठमाडौं । क्यारिबियन मुलुक डोमिनिकन रिपब्लिकमा एक नाइटक्लबको छत भत्किँदा ९८ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

    images
    images
    images

    मंगलबार बिहान राजधानी सान्टो डोमिङ्गोको जेट सेट नाइटक्लबको छल भत्किएको हो। उक्त समयमा क्लबमा एक गायकको कन्सर्ट चलिरहेको थियो । यस घटनामा गायकको पनि मृत्यु भएको जनाइएको छ ।

    घटना भएको समयमा रात्रि क्लबमा ४०० भन्दा बढी व्यक्ति उपस्थित रहेको प्रहरीले जनाएको छ ।

    अन्य व्यक्तिको खोजी भइरहेको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij