Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

  • काठमाडौं । इशनाथ नगरपालिका-१ बन्जरहा झुलुंगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउन्ड र ८० किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पेस्तोल र गाँजासहित पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij