Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५५ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७१ दशमलव ६२ अंकमा आएको छ । २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२३ कम्पनीको ४ सय ३ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij