Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडाैं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५२ विन्दुले घटेको छ । यससँगै सूचक २६९१ दशमलव ५९ अंकमा आएको छ ।
११ लाख ३६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १२ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij