
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । केटीएम मोटरसाइकलले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच उक्त शोरूमको उद्घाटन गरेको हो ।
नयाँ शोरूमबाट कम्पनीले केटीएम २५० ड्यूक र ३९० ड्यूकको थर्ड जेनेरेशन, केटीएम ३९० ड्यूक भेरियन्ट बिक्री गरिने केटीएम शोरूमका सेल्स इन्चार्ज सुजित मगरले बताए ।
यसैगरी उनले हाम्रो केटीएम ब्राण्ड भनेको सबै फिचरहरुमा राम्रो हुने भएकाले युवा पुस्ताले रुचाइरहेको समेत दाबी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij