
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । राजावादी आन्दोलनलाई सक्रिय भएका धर्मगुरु पनि पक्राउ परेका छन् । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीको टोलीले ट्याक्सी बुक गरेर घरबाट निस्केलगत्तै पिछा गरेर इमाडोलस्थित शीतल हाइटमा नियन्त्रणमा लिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij