Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरी घाइते भएकी छन् ।
राजावादीको प्रदर्शन उग्र हुँदै गएपछि त्यसलाई साम्य बनाउँदै प्रयास गर्दा सशस्त्र प्रहरी घाइते भएकी हुन् । उनको टाउको चोट लागेको छ ।
अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij