Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पुष्पकमल  दाहाल प्रचण्डसँग अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता 

पुष्पकमल  दाहाल प्रचण्डसँग अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता 

  • काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    भेटमा राजदुत बेरीले नेपालको लोकतन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसम्बन्धि कार्यक्रममा सहयोग गर्न तथा महिला, बालिकाहरुको अधिकारका बारेमा काम गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij