Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

तीनकुनेको पोलमा आगलागी

तीनकुनेमा विद्युतको पोलमा आगलागी

तीनकुनेमा विद्युतको पोलमा आगलागी

  • काठमाडाैं । काठमाडौंको तीनकुनेमा विद्युतको पोलमा आगलागी भएको छ । 

    images
    images
    images

    बुधबार बिहान लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्यासको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् । विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् । काठमाडौंमा रहेका पोलमा विद्युत् सट भएर पटक पटक आगलागी हुने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij