Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । आइतबार अर्थ मन्त्रालयले अर्धबार्षिक समिक्षाका लागि मन्त्रालयका सचिवहरुलाई बोलाएर बजेट प्रगतिको स्थिती बुझेको थियो । उनीहसँगको छलफललाई आधार मानेर बजेट समिक्षा गरिने छ । उनले भने, ‘अर्धवार्षिक समीक्षामा अर्थले प्रतिवेदन निकाल्छ, बजेट संशोधन गर्नुपर्ने भए गर्छ, कुनै लक्ष्य संशोधन गर्नुपर्ने यसैमा हुन्छ ।’
चालु आर्थिक वर्ष (२०७७ ,७८) को बजेटको अर्धवार्षिक समीक्षा अर्थ मन्त्रालयले गरेको नभइ छलफल मात्र भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले स्पष्ट पारेका छन् ।
।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij