Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

  • काठमाडौं । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती  गाँजासहित  ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ ।

    लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij