Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सेयर बजारमा उछाल

सेयर बजारमा उछाल

  • काठमाडौं  ।  नेप्से सूचक १९ सय माथि दौडिएको  बेला ,सूचक १९६९ अंक आसपासमा छ ।अधिकांश बैंकको भाउ आकर्षक हिसाबले बढिरहेका छन् । करिब ७७ अंकले नेप्से माथि गएको छ ।  करिब ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । बजारले उच्चतम विन्दु १८८१ लाई क्रस गरेपछि अर्को रौनकता थपिएको हो ।

    images
    images
    images

    napsa.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij