Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

अनलाइन पत्रिकालाई आइजीपीको आभारपत्र  !

अनलाइन पत्रिकालाई आइजीपीको आभारपत्र  !

  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले अनलाइन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण योगदानलाई उच्च मूल्यांकन गर्दै अनलाइन पत्रिका मिडिया हाउसप्रति आभार व्यक्त गरेका छन् ।

    अनलाइन पत्रिका मिडिया हाउसले खेलेको भूमिकाको सराहना गर्दै उनले संस्थाका अध्यक्ष तथा प्रधानसम्पादक सुविनकुमार श्रेष्ठलाई विशेषरूपमा सम्मान प्रकट गरेका छन् ।

    प्रहरी प्रशासन र मिडिया क्षेत्रबीचको सहकार्यलाई थप सशक्त बनाउन अनलाइन पत्रिका मिडिया हाउसले खेलेको भूमिकाको सराहना गर्दै उनले संस्थाका अध्यक्ष तथा प्रधानसम्पादक सुविनकुमार श्रेष्ठलाई विशेषरूपमा सम्मान प्रकट गरेका छन् ।

    आईजीपी कुँवरले आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारिता जगतको सहकार्यले सहजता प्रदान गरेको उल्लेख गर्दै अनलाइन पत्रिका मिडिया हाउसबाट प्राप्त सहयोग, समन्वय र पृष्ठपोषणका लागि कृतज्ञता प्रकट गरे।

    उनले अध्यक्ष तथा प्रधानसम्पादक सुविनकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालित मिडिया हाउसको निरन्तर प्रगति र सफलताको कामना गर्दै आगामी दिनहरूमा पनि प्रहरी प्रशासन र मिडियाबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij